March 19, 2024
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकले घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ६.२४ अंक घटेर २०६७.२९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। […]
काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका […]
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। सोमबारको तुलनामा आज एकै दिन सुनको मूल्य सात सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार (मंगलबार) आज छापावाल सुनको मूल्य प्रतितोला सात सय बढेर प्रतितोला एक लाख २५ हजार दुइ सय रुपैयाँ कायम भएको छ। त्यसतै तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ […]
काठमाडाै । नेपाल राष्ट्र बैंकले आज मगलबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बैकका अनुसार मगलबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ३६ पैसा र बिक्री दर १३२ रुपैया ९६ पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा […]
March 18, 2024
काठमाडाै । कृषि विकास बैंकले एक कार्यक्रम गरी ग्लोबल मनि विक मनाएको छ । बैकले बागमती प्रदेश कार्यालयायमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनि विक मनाएको हो । पहिलाे दिन बैकले बैंकको शाखा कार्यालय पाँचखालले पाँचखाल नगरपालिकामा रहेको सर्वमङ्गला माध्यमिक विद्यालयमा ग्लोबल मनि विकको वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हाे । कार्यक्रममा वित्तीय साक्षरताका सम्बन्धमा बैंक, बैंकका सेवाहरू, विद्युतीय […]
काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगीमा मुछिएका सांसदमाथि कारबाहीबारे बोल्न सत्तापक्षका सांसदलाई आग्रह गरेका छन् । सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्नुपर्ने बताएका छन् । आफू सत्तापक्षमा रहँदा भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन, सुन तस्करी छानबिनका लागि अयोग बनाउन र अख्तियारमा बयान दिएका मन्त्रीलाई घर पठाउन संसद्मा बोलेको उनले स्मरण गरे । सोमवार […]
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ३.२७ अंक बढेर २०७३.५३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ३ बर्अ ३८ […]
काठमाडाै । नेपाल राष्ट्र बैंकले आज साेमबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बैकका अनुसार साेमबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ३१ पैसा र बिक्री दर १३२ रुपैया ९१ पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा […]
March 17, 2024
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.६२ अंक घटेर २०७०.२५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार करिब […]
काठमाडाै । नेपाल राष्ट्र बैंकले आज आइतबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बैकका अनुसार आइतबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ३१ पैसा र बिक्री दर १३२ रुपैया ९१ पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ०६ पैसा र बिक्री दर १४५ रुपैयाँ ७१ पैसा […]
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ ः अरु चिज खानेतर्फ ध्यान दिउँ’ भनेका थिए । विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उनले विश्वका उपभोक्तालाई यस्तो आग्रह गरेका छन् । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले विश्वभर सात करोड ८० लाख मानिस भोकमरीमा छन् भने करिब एक तिहाइ खाद्य उत्पादन […]
March 19, 2024
March 15, 2024
March 14, 2024
March 19, 2024
एजेन्सी । केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको माउन्गुमा स्थानीय समयअनुसार सोमबार साँझ ५ः५० बजे केन्याटा युनिभर्सिटीका विद्यार्थीहरू तटीय शहर मोम्बासातर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको […]
December 13, 2020
December 13, 2020
December 13, 2020