बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २७.८५ अंक (१.०० प्रतिशत) बढेको छ । सो वृद्धिसँगै नेप्से २७८६ अंकमा पुगेको छ । बजारको यो अंक वैशाख १४ यताकै उच्च हो । आज दिनभर बजार हरियो रह्यो । परिसूचक मात्रै नभई कारोबार रकम पनि बढेको छ । गत शुक्रबार ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री…
सम्पत्ती न्यूज
११ जेष्ठ २०८३, सोमबार