बागमती प्रदेशमा २ सय ४८ नर्सका लागि जागिर खुल्यो
काठमाडौं। बागमती प्रदेश सरकारले २ सय ४८ जना विद्यालय नर्स नियुक्तिका लागि दरखास्त माग गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो । निर्देशनालयले बिहिवार सार्वजनिक सूचनामार्फत ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत रिक्त रहेका माध्यमिक विद्यालयहरूमा करार सेवामा पदपूर्तिका लागि २ सय ४८ जना नर्स माग गरेको हो।…
सम्पत्ती न्यूज
१४ जेष्ठ २०८३, बिहीबार