रुकुम पश्चिममा माओवादीको जनसभा,

  Sampatti News

April 6, 2021

काठमाडौं । जनआन्दोलन दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा माओवादीको जनसभाआयोजना गरेको छ सो जनसभामा पुस्पकमल दाहल (प्रचण्डले) ले सम्बोधन गर्ने भयका छन् । उक्त सभालाई ‘आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम’ नाम दिइएको हो ।
माओवादी केन्द्र रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्मा ‘अनल’का अनुसार पार्टी अध्यक्ष प्रचण्ड मध्याह्न १२ बजे सभास्थलमा पुग्ने कार्यक्रम छ । ‘मौसमले साथ दियो भने १२ बजे अध्यक्ष आइपुग्नुहुन्छ र कार्यक्रम सुरु हुन्छ,’ । उनका अनुसनर कार्याक्रममा सास्कृतिक झाँकी समेल प्रस्थुत गरिने छ ।

प्रकाशित मिति:April 6, 2021