गोठमा लागलागि हुँदा दुइ बालबालिकाको मृत्यु

  Sampatti News

April 7, 2021

प्युठानको गौमुखि गाउँपालिका – ३ रजवारामा रहेको यक गोठमा आगलागि हुँदा दुइ बालबालिकाको मृत्यु भयको छ ।
आज विहान करीव ९ बजे रमेस रानाको गाठमा आगलतगि भयको हो । आगलागीमा परि रमेस रानाका यक सात वर्षीय छोरा हिमाल राना र यक तिन बर्षीय छोरि चन्द्रकाला रानाको मृत्यु भयाको हो ।घरमा अभिभावक नभयकाले आगो कसरि लाग्यो भन्ने खुल्न सकेको छैन प्रहरी घटना स्थलमा पुगिसकेको र कसरी आगलागी भयो भन्नेवारे अनुसन्धान भइरहेको प्युठान प्रहरी कार्यालयले जनायको छ ।

प्रकाशित मिति:April 7, 2021