सुतिरहेकी किशोरिलाइ जबरजस्ति गरेको आरोपमा एक युवक पक्रउ

  Sampatti News

April 7, 2021

काठमाडौँ । १६ बर्षीय किशोरिलाइ जबरजस्ति गरेको आरोपमा २१ बर्षीय किशोर पक्रउ परेका छन्र । वालिङ गाँउपालिका २१ घर भयका गणेश बिक पक्रउ परेका हुन् ।
सोहि गाँउपालीका बस्दै आयकी किशोरीलाइ आफ्नौ घरमा करीव साडे दस बजेतिर जवरजस्ति करणी करण गरेको भन्दै आफन्तले दियको उजुरीका आधारमा बिकलाइ पक्रउ गरेको जिल्ला प्रहरी कार्यालयले जनायको छ
बिकलाइ मुद्धा दायर गरि अनुसन्धान भइरहेको प्रहरी नायका निरीक्षक राजेन्द्रप्रशादा अधिकारीले जानकारि दिनुभयो ।

प्रकाशित मिति:April 7, 2021