पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News

April 7, 2021

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:April 7, 2021