नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

  Sampatti News

April 11, 2021

काठमाडौँ ।नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बस्ने पाटि कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।बैठकमा १४औं महाधिवेशनको सन्दर्भमा छलफल हुने उनले बताए । पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ ।

प्रकाशित मिति:April 11, 2021