नेपाली र भारतका नागरिकलाई कोरियामा कोरोना भाइरसको असर देखापरेको छैन

  Sampatti News

February 24, 2020

कोरोना सङ्क्रमित मध्य निको हुने र मृतकको सङ्ख्या उस्तै उस्तै छ| यस्को अर्थ चिनियाँ कोरियालिहरुमा भाइरस सङ्ग लड्ने क्षमता कम छ | वर्ड्फ्लु ,स्वाइन्फ्लु,सार्स कोरोनाको केसमा पनि चिनियाँ जापानी र कोरियालि सङ्ग immunity power कम देखियो किन ? वेसार र मसालेदार कम खान्छन | 100gm वेसारमा Antioxidant 126000 ORAC (iu moLTE) हुन्छ | नेपालि र ईन्डियनहरुले वेसार र मसालेदार खाना खाने भएकाले immunity power बढि हुन्छ जसको कारण भाइरस सङ्ग लड्ने प्रतिरोधात्मक क्षमता भएकाले कोरोना भाइरस लाग्ने सम्भावना कम हुन्छ | एक कोरियान डाक्टरले एक अन्लाईन समाचार लाई बताए अनुसार नेपाली र ईन्डियन खानामा प्रयोग हुने मसला जुन कारणले हो कि भन्नुहुन्छ /

प्रकाशित मिति:February 24, 2020