‘तिमी बिना’ बोलको गीत बजारमा

  Sampatti News

October 5, 2021

काठमाडौँ-गायक अनेस्ट बोम्जनको ‘तिमी बिना’ बोलको गीत बजारमा आएको छ ।

गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।

श्रीजना स्यङ्तानको शब्द, आर बि लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई कर्साङ लामाले मिक्सिङ गरेका हुन ।

भिडियोलाई गंगाराम राइले छायांकन,सम्पादन र र कलर गरेका हुन ।

प्रकाशित मिति:October 5, 2021