दुर्घटनाग्रस्त भारतीय सेनाको हेलिकप्टरबाट १३ वटा शव निकालियो

  Sampatti News

December 8, 2021

दुर्घटनाग्रस्त भारतीय सेनाको हेलिकप्टरबाट ११ वटा शव निकालियो

एजेन्सी:बुधबार दिउँसो तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको भारतीय रक्षा प्रमुख विपिन रावत सवार सेनाको हेलिकप्टरबाट १३ जनाको शव निकालिएको छ ।

कुल १४ जना सवार रहेको सेनाको यो हेलिकप्टरबाट १३ जनाको शव निकालिएको हो

यो घटनामा रक्षा प्रमुख विपिन रावतका साथै उनकी पत्नी र अन्य सैनिक अधिकारी पनि हेलिकप्टरमा थिए ।

दुर्घटना लगत्तै उद्धार कार्य सुरु गरिएको थियो।

दुर्घटनालगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई दुर्घटनाको जानकारी गराइएको थियो ।

रक्षा प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटनापछि घटनास्थलमा उद्धार कार्य सुरु गरिएको थियो।

यसपछि घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।

यस दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु शव निकालिएको छ।

मृतकको परिचान डिएनए परिक्षण मार्फत गरिएको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।

दुर्घटनाग्रस्त भारतीय सेनाको हेलिकप्टरबाट ११ वटा शव निकालियो

प्रकाशित मिति:December 8, 2021