अनुप राइको स्वरमा ‘बाँच्नलाई सिक्दैछु’ सार्वजनिक (भिडियोसहित)

  Sampatti News

December 12, 2021

अनुप राइको स्वरमा ‘बाँच्नलाई सिक्दैछु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ-गायक अनुप राइको स्वरमा नयाँ गीत बाँच्नलाई सिक्दैछु सार्वजनिक भएको छ ।

गीतमा उमेश राज खडकाको शब्द तथा विशाल निरौलाको एरेन्ज रहेको छ ।

समाजको भेदभावको सन्देश बोकेको एकदमै मार्मिक भिडियोमा सुरेन्द्र मल्ल ठकुरीको कथा तथा निर्देशन रहेको छ ।

ज्ञानेन्द शर्माको छायाकंन रहेको भिडियोमा प्रविन भटटको सम्पादन रहेको छ ।

त्यस्तै भिडियोमा पुष्कर दाहाल , लालना चिमरिया र अनुप ओलीको दमदार अभिनय देख्न सकिन्छ । हेर्नुस भिडियो

अनुप राइको स्वरमा ‘बाँच्नलाई सिक्दैछु’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति:December 12, 2021