बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

  Sampatti News

January 18, 2022

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

काठमाडौँ-प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरुभएको छ ।

बैठक मंगलबार (आज)बिहान ९ बजे बस्ने तय भएको भएता पनि केही ढिलोगरी सुरुभएको हो ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटमा बैठक तय भएको हो ।

आजको बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, संसद्को गतिरोध लगायत विषयमा छलफल हुने बताइएको छ ।

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

प्रकाशित मिति:January 18, 2022