नेपाली कांग्रेसको राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली

  Sampatti News

November 21, 2018

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ४ ओटा प्रदेशमा पार्टीले उठाउने उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार र मंगलबार गरि २ दिन बसेको कांग्रेस पदाधिकारीसहित शीर्ष नेताको बैठकले ४ वटा प्रदेशमा उम्मेदवारहरुको नाम टुंगो लगाएको जनाएको छ ।

नेपाली कांग्रेसले टुंगो लगाएको  राष्ट्रिय सभाका उम्मेदवारहरु  यस प्रकार रहेका छन् ।

प्रदेश नम्वर ४ : सररेन्द्रराज पाण्डे-अन्य समुह, बृन्दा राना मगर-महिला, जीतबहादुर नेपाली-दलित र काश पन्त-अपाङ्ग

प्रदेश नम्वर ५ : दुर्गाप्रसाद उपाध्याय-अन्य समुह, अनिता देवकोटा- महिला,मैकुलाल बाल्मीकि-दलित र  लुटबहादुर खत्री-अपाङग्

प्रदेश नम्वर ६ : विष्णुबहादुर शाही-खुला, सूर्यदेवी मल्ल-महिला,सिताराम विके-दलित र गोपालप्रसाद शर्मा-अपाङ्ग

प्रदेश नम्वर ७ : बद्री पाण्डे-खुला, तारादेवी भट्ट- महिला,शेरी राम पार्की-दलित र छत्रराज जोशी-अपाङ्ग

प्रकाशित मिति:November 21, 2018