काेराेना पुष्टिकाे पछिल्लाे विवरण गलत

  Sampatti News

May 14, 2020

काठमाडौं । आज बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाेपटक ५ जनामा काेराना पुष्टि भएकाे सुचना गलत भएकाे बताएकाे छ ।


बिहान पाँचजनामा थप काेराेना पुष्टि भनिएपनि उक्त विवरण पुरानै भएकाे मन्त्रालयले जनाएकाे छ ।


मन्त्रालयले पछिल्लाे विवरण गलत भएकाे र संक्रमित संख्या २४५ नै रहेकाे बताएकाे छ ।

प्रकाशित मिति:May 14, 2020