चार जिल्ला कोरोना मुक्त

  Sampatti News

July 7, 2020

काठमाडौं । मुलुकमा चार जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।

आजको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा जोगेश्वर गौतमले चारवटा जिल्लामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमित नरहेको बताएका हुन् ।


उनका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् ।

प्रकाशित मिति:July 7, 2020