मंगलबार गणेश भगवानको दर्शन गरेर राशिफल हेर्नुहोस्, दिन शुभ रहनेछ

  Sampatti News

September 8, 2020

वि.सं.२०७७ भदौ–२३,मंगलवार,शक संवत्–१९४२,नेपाल संवत्–११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि–षष्ठी , २०ः१७ बजे उप्रान्त सप्तमी,नक्षत्र(भरणी , ०६ः३२ बजे उप्रान्त कृत्तिका,योग–व्याघात , १६ः४६ बजे उप्रान्त हर्षण,करण–गर ०७ः२४ बजेदेखि वणिज, २०ः१७ बजे उप्रान्त वालव,चन्द्रराशि–मेष, आनन्दादि योग–मुसल, सूर्योदय–५ः४६, सूर्यास्त–१८ः१५,दिनमान–३१ घडी ११ पला,षष्ठी श्राद्ध। शिक्षा तथा साक्षरता दिवस। सर्वार्थसिद्धि योग ६ः१७ देखि २०ः१७ बजेसम्म। त्रिपुष्कर योग २०ः१७ बजेपछि।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

शत्रु हरु पनि मित्र बन्न सक्छन,सानातिना कामको झमेला आउनसक्छ ,परिवारमा शान्ति हुनेछ,आफन्त बाट धोका हुन् सक्छ,आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ, पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ६ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,बोलीको अनर्थ लाग्न सक्छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ, आजको शुभ अंक ३ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,लेनदेन मा विवाद हुनेछ,आर्थिकमा रुपमा सफल भइनेछ ,आजको शुभ अंक ४ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

लेनदेन आदिमा फाइदा हुनेछ,आर्थिक संकट पर्नेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सानातिना कामको झमेला आउनसक्छ ,नसोचेको काम बन्ने सम्भावाना छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

तातो रिस गर्नाले काम बिग्रिनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोलीमा विचार पुराउनु होला,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

संकल्प गरेको काम सफल हुनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,यात्रा घातक बन्न सक्छ, आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,खानेकुरा मा विचार पुराउनु होला,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ९ रहेको छ ।

प्रकाशित मिति:September 8, 2020