दक्षिणकाली माताको दर्शन गरी, भदौ २५ गते बिहीवारको राशिफल हेर्नुहोस्, दिन शुभ रहने छ

  Sampatti News

September 10, 2020

वि.सं.२०७७ भदौ–२५,बिहीवार, ई.सं.२०२० – १० ,शक संवत्–१९४२,नेपाल संवत्–११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि–अष्टमी , २२ः४८ बजे उप्रान्त नवमी,नक्षत्र–रोहिणी , १०ः३९ बजे उप्रान्त मृगशिरा, योग–वज्र , १६ः५२ बजे उप्रान्त सिद्धि,करण–वालव १०ः२० बजेदेखि कौलव , २२ः४८ बजे उप्रान्त वणिज,चन्द्रराशि–वृष, आनन्दादि योग–उत्पात, सूर्योदय–५ः४७, सूर्यास्त–१८ः१२दिनमान–३१ घडी ०३ पला, व्रत÷पर्व–अष्टमी श्राद्ध,अष्टमी व्रत, गोरखकाली पूजा, जितिया पर्व, जीवत्पुत्रिका व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,परिवारमा शान्ति हुनेछ,आफन्त बाट धोका हुन् सक्छ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक ९ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आर्थिक संकट पर्नेछ,शत्रु हरु पनि मित्र बन्न सक्छन, आजको शुभ अंक ८ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,परिवारमा खुशीको खबर प्राप्त हुने छ, आजको शुभ अंक १० रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नसोचेको काम बन्ने सम्भावाना छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ, आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

तातो रिस गर्नाले काम बिग्रिनेछ,बोलीको अनर्थ लाग्न सक्छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ४ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सानातिना कामको झमेला आउनसक्छ ,सानातिना कामको झमेला आउनसक्छ ,यात्रा घातक बन्न सक्छ,शारीरिक मानसिक पिडा बढ्ने छ,आजको शुभ अंक ३ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

लेनदेन आदिमा फाइदा हुनेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,पारीवारिक सहयोग बढ्ने छ,संकल्प गरेको काम सफल हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आर्थिकमा रुपमा सफल भइनेछ ,आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,खानेकुरा मा विचार पुराउनु होला,आत्म–विश्वास बढ्नेछ ,आर्थिक समस्या पर्ने छ, आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,लेनदेन मा विवाद हुनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ, आजको शुभ अंक १ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, आजको शुभ अंक २ रहेको छ ।

प्रकाशित मिति:September 10, 2020