थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

  Sampatti News

September 14, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कोरोना भाइरस संक्रमित हुनेको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।
सोही अवधिमा थप ८ सय ७९ जना कोरोना संक्रमण निको भएर घर फकेर्को छन । यो संगै कोरोना संक्रमण मुक्तm हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।यस्तै आज १५ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ६० पुगेको छ ।

प्रकाशित मिति:September 14, 2020