सांग्रिला बैंकले समय नाघेको सावाब्याज चुक्ता गरे ब्याज रकममा १२% प्रतिशत छुट प्रदान गर्ने

  Sampatti News

September 25, 2020

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आश्विन मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ । योजनाा अनुसार बैंकका ऋणी ग्राहकले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट गर्ने भएको हो ।
उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा भने लागु हुने छैन ।

प्रकाशित मिति:September 25, 2020