प्रतिनिधिसभा बैठकमा कांग्रेसको हमला, १० मिनेटका लागि बैठक स्थगित

  Sampatti News

March 7, 2021

काठमाडौँ । नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ। सभामुख अग्नि प्रसाद सापकोटाले बैठक १० मिनेटको लागि स्थगित भएको घोषणा गरेका हुन् ।
संसदमा सरकारले ल्याएका अध्यादेश पेश गर्न थालिएपछि काँग्रेसले त्यसलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएका थियो । तर काँग्रेसको आग्रहका बीच जबरजस्ती अघि बढाउन खोजिएपछि काँग्रेसले बैठक अवरुद्ध गरेको हो।

प्रकाशित मिति:March 7, 2021