नेकपा सर्वोच्चले बदर गरिदिएपछि नेकपा एमालेको पहिलो बैठक बस्दै

  Sampatti News

March 12, 2021

काठमाडौँ । आज नेकपा(एमाले) पार्टीको आधिकारिक बैठक बस्न लागेको छ । सर्वोच्च अदालतको फैसलाबाट पार्टी ब्यूँतिएपछि एमालेको आज बस्न बस्न लागेको बै७क पहिलो बैठक हो ।
एमालेले आइतबारका लागि केन्द्रीय समितिको बैठका डाकेको हो । बैठकबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउने तयारी गरिएको छ । बैठकको स्थान र समयबारे भने अहिलेसम्म जानकारी दिइएको छैन ।

एमालेको माधव, झलनाथ पक्षले पार्टीको आधिकारिक बैठक बोलाउन माग गरेको थियो । बिहीबार नेपाल निवास कोटेश्वरमा बसेको नेपाल पक्षका स्थायी समितिको बैठकले ओलीले पार्टीको बैठक नडाकेमा भन्दै असन्तुष्टि पोखेको थियो ।

प्रकाशित मिति:March 12, 2021