करेन्ट लागेर मृत्यु

  Sampatti News

April 1, 2021

पाँचथर । फिदिम नगरपालिका–१२ भोटेगाँउस्थित विद्युतको ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने १९ वर्षीय राजु ढुंगानाको बिहीबार बिहान मृत्यु भएको छ । करेन्ट लागि गम्भीर घाईते भएका उनको समर्पित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:April 1, 2021