राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

  Sampatti News

September 21, 2021

राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ । अघिल्लो सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै देशका राजदुतहरुलाई फिर्ता बोलाईने भएको छ ।

आज सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय हो ।

सरकारको यो निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिवसमेत रहेका लोक दर्शन रेग्मी लगायत अन्य देशहरूमा नियुक्त भएका सबै राजदूतहरु फिर्ता बोलाईने भएका छन् ।

राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

प्रकाशित मिति:September 21, 2021