सुनको मूल्य प्रतितोला ५०० ले बढ्यो-कतिमा भइरहेको छ कारोबार ?

  Sampatti News

April 18, 2022

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज सुनको मुल्य प्रतितोला रु ५०० ले बढे्को छ ।
सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु एक लाख दुई हजार ५०० तोकिएको छ । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले बढेर रु एक हजार ४२० पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति:April 18, 2022