February 5, 2025
काठमाडौँ । आज सुनचाँदीको मुल्य २२ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति:February 5, 2025
February 16, 2025
February 15, 2025
February 14, 2025