उपत्यकामा मात्रै २२८३ जनामा संक्रमण पुष्टि

  Sampatti News

October 12, 2020

काठमाडौँ । काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति:October 12, 2020