शिव परियारको ‘आँशुको अर्थ–३’ सार्वजनीक

  Sampatti News

December 13, 2020

काठमाडौँ । गायक शिव परियारको स्वरमा रहेको ‘तिमिले पो सक्यौ त’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यसअघि आँशुको अर्थ के थाहा र मेरो भागको खुशी तिमिलाई मिलोस् को सफलतापछि आँशुको अर्थ–३ को रुपमा गितलाइ सार्वजनिक गरिएको हो ।

संचारकर्मी रवी अधिकारीको शब्द रहेको गितमा संगीत स्वयंम् गायक परियारको छ । शिव आफैले भिडियोको निर्माण गरेका हुन् ।

गितमा आकाश अधिकारी र स्वस्तीमा खड्का फिर्चड छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

प्रकाशित मिति:December 13, 2020