मेलिना राई र अर्जुन सापकोटाको ‘नगर पिर माया’ सार्वजनिक (भिडियो सहित )

  Sampatti News

December 18, 2020

काठमाडौँ । गायक अर्जुन सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको लोकदोहोरी गीत ‘नगर पिर माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिमल अधिकारीको रचना र अर्जुन सापकोटाकै सगीत रहेको गीतमा कृष्ण बिक “भान्जा” को संगीत संयोजन रहेको छ । चर्चित मोडेल अन्जली अधिकारी र बिमल अधिकारीको आकर्षक नृत्य रहेको गीतको भिडियोलाई भावना म्युजिक सोलुसनको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

प्रकाशित मिति:December 18, 2020