सहसचिव सुमनराज अर्याल सचिवमा बढुवा

  Sampatti News

February 2, 2021

काठमाडौँ । सरकारले सहसचिव सुमनराज अर्याललाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वरिष्ठ सहसचिव अर्याललाई विशिष्ट श्रेणीमा बढुवा गरेको हो ।

प्रकाशित मिति:February 2, 2021