मोटरसाइकले ठक्करदिदा एक महिलाको मृत्यु

  Sampatti News

April 7, 2021

काठमाडौँ । टीकापुर नगरपालिका–१, टीकापुर पार्कमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
आज बुधबार बिहान ८ बजे नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट टीकापुर नगरपालिका–१० की ६० वर्षीया पद्मा साउदको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी महिलालाइ उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।दुर्घटनामा संलग्न मोटरसाइकल र चालक फरार रहेको प्रहरीले जनाएको छ ।
फ्रहनर भयका चालकको खोजि भइरहेको र छीटै चालकलाइ नियान्त्रणमा लीयर कारभाइ प्रक्रीया आगाडि बढाउने प्रहरी कार्यालयले जनायको छ ।

प्रकाशित मिति:April 7, 2021