एमालेद्वारा प्रदेशसभाको समानुपातिकतर्फ सदस्यको नामवली सार्वजनिक

  Sampatti News

November 21, 2018

काठमाडौं । प्रदेशसभातर्फ समानुपातिकको २ सय २० सिटमध्ये  ७५ सिटमा जित हात पारेको नेकपा एमालेले सात वटै प्रदेशको लागि  समानुपातिक सदस्य छनोट गरेको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बिहीबार स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले बन्दसूचीमा समावेश ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो ।

समानुपातिकबाट प्रदेशसभा सदस्य हुनेमा धेरै महिला छन् । कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्यमा  अधिकांश महिला सिफारिस भएका हुन्  ।

एमालेको तर्फबाट प्रदेशसभाको समानुपातिकतर्फ छनोट भएका सदस्यहरुको नामावली :-

प्रदेश नं १

१. विनादेवी राई २. सावित्री जोश ३. उषाकला राई ४. कृष्णकुमारी राई ५. पदमकुमारी गुरुङ ६. होमकुमारी साँवा ७. आशारत्न जबेगु ८. यशोदा अधिकारी ९. अम्बिका थापा १०. सरिता थापा ११. सावित्राकुमारी रेग्मी १२. सुनिताकुमारी चौधरी १३. जसमाया गजमेर (विश्वकर्मा) १४. वसन्ती देवी यादव  १५. गुलेफुन मियाँ

प्रदेश नं २

१. सीता गुरुङ २. रवीन्द्र बैठा धोवी ३. डा. मनोजकुमार सिंह ४. जकतारैन देवी सुडिन साह ५. अनिता कुमारी यादव ६. मञ्जुकुमारी याद ७. हसिमा खातुन

प्रदेश नं ३

१. बेलिमैया घले २. जुनेलीमाया श्रेष्ठ ३. सरस्वती बाटी ४. शान्ति थिङ ५. देवकी श्रेष्ठ (वान्तवा) ६. इन्द्रमाया गुरुङ ७. सीता लामा ८. आशमाया तामाङ  ९. उर्मिला कर्माचार्य १०. रचना खड्का ११. मुनु सिग्देल १२. सरस्वती बस्नेत १३. गोमा भूर्तेल १४. मिना ज्ञवाली (नेपाल) १५. पार्वती सिलवाल १६. मैना अछामी सार्की

प्रदेश नं ४

१. चन्द्रमोहन गौचन २. मित्रकुमारी गुरुङ सुवेदी ३. सावित्रा राना ४. मिना गुरुङ ५. मायानाथ अधिकारी ६. श्रृजना शर्मा ७. प्रभा कोइराला ८. पुष्पा केसी भण्डारी ९. लक्ष्मी सुनार १०. जुनादेवी नेपाली

प्रदेश नं ५

१. रमा घर्ती २. थानकुमारी थापा चापागाइँ ३. विमला शर्मा पन्थी ४. सरस्वती गौतम ५. जालपा भुसाल ६. भगवती देवी भण्डारी ७. कृष्णी थारु ८. धमकली चौधरी ९. कमलादेवी वि.क. १०. ढाँटी सुनार भन्ने आशा स्वर्णकार ११. सुनिता कुमारी ठठेर १२. चिन्तावती कुर्मी १३. फौजिया नसिम

प्रदेश नं ६

१. मिनासिँह रखाल २. बदमी क्वारी बोहोरा ३. पद्मा खड्का ४. देवी  ओली ५. कौशिलावती खत्री ६. राजु नेपाली

प्रदेश नं ७

१. माया भट्ट २. मनाकुमारी साउद ३. पूर्णा जोशी ४. माया तामाङ बोहरा ५. सुशीला बुढाथोकी ६. चुनकुमारी चौधरी ७. अर्चना गहतराज ८. दुर्गा बिक

प्रकाशित मिति:November 21, 2018