६३ सहसचिवको सरुवा को कहाँ ? (सुचिसहित)

  Sampatti News

July 6, 2020

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जना सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले ६३ जना वरिष्ठ सहसचिवलाई प्रदेश कार्यालयहरुमा खटाएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार काज तथा कामकाज गर्न खटाइएका नेपाल प्रशासन सेवा राज पत्रांकित प्रथम श्रेणीका सहसचिवको मन्त्रालयले आइतबार सरुवा सूची सार्वजनिक गरेको छ ।

प्रकाशित मिति:July 6, 2020