सातदोबाटो-बालकुमारी सडक केही दिन रातको समय बन्द हुने

  Sampatti News

April 17, 2024

काठमाडौं । ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ ।

ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि ६ देखि ११ वैशाखमा सडक बन्द गरिने भएको हो । यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ ।

प्रकाशित मिति:April 17, 2024