यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

April 18, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ३६ पैसा र बिक्री दर १३३ रुपैया ९६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४१ रुपैयाँ ९३ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ १४ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ४० पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७० पैसा र बिक्री दर ८६ रुपैयाँ ०९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ०३ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६२ पैसा र बिक्री दर ८ रुपैयाँ ६६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रकाशित मिति:April 18, 2024