जेष्ठता र कासमुको आधारमा ६० कर्मचारीको बढुवा (नामसहित)

  Sampatti News

March 7, 2021

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवा समूहका गरी ६० कर्मचारीको बढूवा सूची सार्वजनिक गरेको छ । बढूवा सिफारिस समितिको गत २२ गतेको निर्णय अनुसार नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,नेपाल प्रशासन सेवा,लेखा समूह र नेपाल प्रशासन सेवा,राजश्व समूहका ६० कर्मचारीहरुको बढूवा सिफारिस सूची प्रकाशन गरेको हो । सूची अनुसार प्रशासन सेवाका ४५,लेखा समूहबाट ८ र राजश्व समूहका ७ जना गरी राप द्धितीय श्रेणीमा बढुवा सिफारिस गरिएको हो । जेष्ठता र कासमुको आधरमा यी कर्मचारीहरुको बढुृवा सिफारिस गरिएको हो समितिले जनाएको छ ।

प्रकाशित मिति:March 7, 2021