जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

  Sampatti News

April 26, 2024

काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।

पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ ।

प्रकाशित मिति:April 26, 2024