नेकपाको नाम विवादसम्बन्धी फैसला विरुद्धको निवेदनमा सुनुवाइ आज

  Sampatti News

April 1, 2021

काठमाडौं । सर्वोच्चको फैसला विरुद्ध नेपल कम्युनिष्ट पाटिको नामसम्बन्धी भयको रिट निवेदनमा आज सुनुवाइ हुँदै छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दियकोसो रिटमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवरा र अन्या न्यायाधीशहरु तेजबहादुर केसी र मिरा ढुङ्गानाको इजलासमा सुनुवाइ हुन लागेको हो ।
ऋषिराम कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम आफ्ना पार्टीको नामसँग जुधेको भन्दै दिएको रिट निवेदनमा सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेको थियो । उक्त फैसला विरूध्द गत मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिनु भएका थियो ।
सोहि रिटमा आज सुनुवइ हुन लागेको हो ।

प्रकाशित मिति:April 1, 2021