नेपाली भूमिमा भारतीय पक्षले तटबन्ध निमार्ण

  Sampatti News

April 12, 2021

दार्चुला । नेपालतिरको तटबन्ध निर्माणमा असर पुग्ने गरी भारतीय पक्षले दार्चुलाको पारी एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गर्न थालेको छ । नेपालि भुमिमा पर्ने सो क्षेत्रमा भारतले तटबन्ध बनाउदा सम्म सरकारले खासै चासो देखायको भने छैन ।
तटबन्ध निर्माण गरेर नेपालतिर खतरा हुन्छ भन्ने थाहा हुदाहुदै पनी निर्माण सुरु हुदा कुनै चासो नदेखायको सरकार हाल भने झारतिर जस्तो गर्न सो क्षेत्रको दुवैतर्फको प्राविधिक टोलीले निरीक्षण गर्न पठायको छ ।

प्रकाशित मिति:April 12, 2021