चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति बनाउने सरकारको निर्णय

  Sampatti News

September 1, 2021

काठमाडौँ । सरकारले चीनसँग सीमा विवादबारे अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवका नेतृत्वमा टोली बनाएको हो ।

प्रकाशित मिति:September 1, 2021