सिटिजन्स बैंकले प्रस्ताव गर्यो १२.९१३ प्रतिशत बोनस

  Sampatti News

September 25, 2021

सिटिजन्स बैंकले प्रस्ताव गर्यो १२.९१३ प्रतिशत बोनस

काठमाडौँ-सिटिजन्स बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८९ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।

सिटिजन्स बैंकले प्रस्ताव गर्यो १२.९१३ प्रतिशत बोनस

प्रकाशित मिति:September 25, 2021