काभ्रेको पनौती नगरपालिकामा अनिस्चित्कालीन कर्फ्यू

  Sampatti News

March 17, 2020

काभ्रेपलान्चोक चैत ४- सोमबार दिउँसो पनौती बसपार्कमा टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र 3 वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएको थियो । स्थिति नियन्त्रण बाहिर नजाओस् भनी कर्फ्यू आदेश जारी गरिएको प्रजिअ तिमल्सिनले बताउनुभयो ।   सोमबार दिउँसोदेखि नै स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । मंगलबार बिहानैदेखि हजारौंको संख्यामा स्थानीयहरु सडकमा उत्रिएर टायर बाल्दै विरोध प्रदर्शन गरिरहेका थिए ।

प्रकाशित मिति:March 17, 2020