एमसिसीविरुद्ध ८ राजनीतिक दलको प्रदर्शन

  Sampatti News

December 21, 2021

एमसिसीविरुद्ध ८ राजनीतिक दलको प्रदर्शन

काठमाडौं-मंगलबार एमसिसीविरुद्ध ८ राजनीतिक दलले विरोध प्रदर्शन गरेका छन्।

माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरसम्म जारी रहेको छ।

एमसिसी संसद्‌मा दर्ता गर्ने विषयमा सरकारले छलफल बढाएपछि विरोधको स्वर बढ्न थालेको छ ।

एमसिसीबारे व्यापक विरोध भइरहेको छ । सरकारले सुरक्षाकर्मी व्यापक परिचालन गरेको छ।

एमसिसीविरुद्ध ८ राजनीतिक दलको प्रदर्शन

प्रकाशित मिति:December 21, 2021