सहमति नभए चुनावमा: प्रचण्ड

  Sampatti News

January 1, 2022

सहमति नभए चुनावमा: प्रचण्ड

काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य चयनमा सहमति नभए चुनावमा जाने बताएका छन् ।

‘उनले केन्द्रीय सदस्य चयनमा सहमति हुने बताउदै नभए निर्वाचनमा जाने बताएका हुन् ।

क्लस्टर र खुला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको प्रचण्डले बताएका हुन्।

सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा साँझ ५ बजे बन्दसत्र थाती राखेर छलफल थालेको छ ।

निर्वाचन समितिका प्रमुख विष्णु पुकार श्रेष्ठले निर्वाचन कार्यतालिका निकाल्ने तयारी गरेको बताए।

‘सहमतिको लागि प्रयास हुने र त्यही प्रयासका बिच निर्वाचनको कार्यतालिका सार्वजनिक गरिने उनले बताएका छन् ।

सहमति नभए चुनावमा: प्रचण्ड

प्रकाशित मिति:January 1, 2022