प्रावि प्रथम तहको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

  Sampatti News Online

June 17, 2022

काठमाडौं । प्रावि प्रथम तहको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगले गत चैत २१ गते परीक्षा लिएको थियो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ ।

परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले असार ९ गतेसम्म आयोगको कार्यालयमा तोकिएको दस्तुर तिरेर निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

निमावि तहका शिक्षकको अन्तर्वार्ता असार ११ गते र मावि तहका शिक्षकको अन्तर्वार्ता असार २१ गते तोकिएको छ ।

https://drive.google.com/file/d/1ZW0B7YahAdIDDvXii5VCZXgE0s5j5qMl/preview

प्रकाशित मिति:June 17, 2022