सुनचाँदीको मूल्य स्थिर

  Sampatti News Online

June 28, 2022

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको को मुल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार सात सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार दुई रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२५५ रुपैयाँ कायम गरिएको महासंघले बताएको छ ।

प्रकाशित मिति:June 28, 2022