कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमणः प्रदेशमा संक्रमितको संख्या साढे ६ सय भन्दा बढी

  Sampatti News

June 8, 2020

सुर्खेत । सोमबार(आज) कर्णाली प्रदेश १६ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ ।

यो सहित प्रदेशमा संक्रमिटको संख्या ६ सय ५७ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मिनारायण तिवारीले आज थप १६ जनामा कोरोना संक्रमण पृष्टी भएको बताए ।

प्रकाशित मिति:June 8, 2020