सत्ता गठबन्धनको समर्थन साहलाई

  Sampatti News Online

October 13, 2022

काठमाडौं । नेकपा एमालेको टिकट छाडेर स्वतन्त्रबाट उम्मेदावी दिएको प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रभु साह उठेको रौतहट(३ साहलाई समर्थन गर्ने निर्णय भएको छ ।

सत्ता गठबन्धनको भागवण्डामा रौतहट ३ माओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार छन् ।

‘पटेलजीलाई राजनीतिक रुपमा सम्झाएर प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको छ।

प्रकाशित मिति:October 13, 2022