मन्त्रिपरिषद् बैठक शुरु, केही सचिवको सरुवा हुन सक्ने सम्भावना

  Sampatti News Online

January 25, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

बैठक सवा ४ बजेबाट सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको हो ।

आजको बैठकमा नियमित निर्णयसँगै केही सचिवहरूको सरुवा हुन सक्ने उच्च स्रोतले जानकारी गरायो ।

प्रकाशित मिति:January 25, 2023