लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

  Sampatti News Online

March 19, 2023

लोसपाको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको लोसपा वरिष्ठ नेता शरत् सिंह भण्डारीले जानकारी दिए।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिँदै छन्। यसअघि लोसपा प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो।

प्रकाशित मिति:March 19, 2023